Breaking News

रुद्रवेनी वामीटक्सार सडक अवरुद्ध सुचारु हुन ३–४ दिन लाग्न सक्ने ।


रुद्रवेणि वामि टक्सार सडक खन्ड अनतरगत
लुम्दिखाेलामा ठुलो पहिरो खसेका कारण सडक अवरुद भएको छ, यस सडक खण्डको बिच बिचमा ठुला पहिरो गएका कारण अवरुद सो बाटामा यात्रा गर्ने हजारौं यात्रहरु अलपत्र परेका छन् । 
गुल्मी, बाग्लुङ्ग सम्मका हजारौ यात्रुहरु आवज जावत गर्ने उक्त बाटो खोल्न अझै ३–४ दिन लाग्ने जनाईएको छ ।