भ्यागुतालाई खेतमै खुवाईयो भोज
भक्तपुरका किसानले सोमबार भ्यागुतालाई भोज खुवाएका छन् ।
उनीहरुले खेतमै पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् ।
प्रत्येक बर्ष रक्षाबन्धनको दिन खेतखेतमा पुगेर भ्यागुतालई भोज खुवाउने परम्परा छ ।
यसलाई नेपाल भाषमा ब्या चा जानक वानेगु भनिन्छ ।
ब्यांगको अर्थ भ्यागुतो र जानक वानेगुको अर्थ खाना खुवाउन जाने भन्ने बुभिन्छ ।, यो खबर आजको नागरिकमा छ ।
