Breaking News

कमलनयनाचार्य (मुक्तिनाथ बाबा) काठमाडौंको पाटिटारमा आशीर्वाद प्रदान गर्न आउदै


श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ २०७४ आन्तर्गत सुरुवात भयको १०८ ज्ञान महायज्ञ मध्ये प्रहिलो कार्यक्रम पाटिटार शिवालय मन्दिर मा सम्पुर्ण भक्तजनलाई आशिर्वाद प्रदान गर्न पुग्ने आयोजक समितिले जनायको छ । आज दिनको ठिक ३ बजे यज्ञ मण्डल मा आर्शिदबाद प्रदान गर्न आउनुहुने हुँदा सम्पुर्णको उपस्थित को लागि समेत आयोजक समितिले सबैमा आनुरोध गरेको छ ।