Breaking News

काठमाडौँबाट इलाम जाँदै रात्री बस मुग्लिङ्ग-नारायणगढ खण्डमा पहिरोमा पुरियो


काठमाडौंदेखि इलाम जाँदै गरेको रात्री बस मुग्लिङ्ग नारायणगढ सडक खण्डमा पहिरोमा पुरिएको हो ।
मुग्लिङ्ग नजिकैको तिनकिलोमा ना६ख ७१२१ नम्बरको रात्री बस पहिरोले पुरिएको हो । प्रहरीले मानवीय क्षति नभएको बताएको छ । तर घटनाको विस्तृत विवरण आउन बाँकी छ ।