जोहाङ संग सम्बन्ध हुने काठमाडौं बस्ने सम्पुर्ण लाई निम्तो
सुदर्शन आचार्य, जोहाङ विकास समाज काठमाडौंले अायाेजना गरेकाे तिजकाे दर र शुभकामना अादान प्रदान कार्यक्रम पुरानो बानेश्वरमा रहेको सिदार्थ फुड ल्यान्ड मा हुने जानकारी समाजले गराएको छ ।
भाेलि बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म यो कार्यक्रम मा तीज गितका साथै संगीतमय समेत रहनेछ । उपस्तिथिको लागि सबैमा अनुरोध समेत गर्दछौं ।
