Breaking News

यस्तो अचम्म भो ३ दल र निर्वाचन आयोग बीच

सुदर्शन आचार्य ,
भर्खरै  सम्पन्न ३ दल र निर्बाचन आयोगको बैठकद्वारा ३१ जिल्ला हिमाल र पहाडी भागमा २ वटा तहको निर्वाचन सम्पन गर्न सहमति भएको  छ । निर्वाचन आयोगले भने मङ्सिर  ४ गते नै मिति तोक्न आग्रह गरेको छ ।